
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।
कम्पनीको चैत्र १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट लाभांश बितरण नगर्ने निर्णय गरेको हो। सो मुनाफाबाट जगेडा कोषमा राखिने इन्स्योरेन्सले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij