Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

भरुवा भन्दुकसहित दुई जना पक्राउ

भरुवा भन्दुकसहित दुई जना पक्राउ

  • काठमाडौँ । पाल्पाको रिब्दिकोट गाउँपालिका ६ ठिमुरेस्थित जंगलबाट एकनाले भरुवा भन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

    images
    images
    images

    तिनाउ गाउँपालिका ६ बस्ने ५७ वर्षीय निर बहादुर सारु र उनकै छोरा २८ वर्षीय टिकाराम सारुलाई भरुवा भन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुका साथबाट एकनाले भरुवा बन्दुक १ थान, करिब १ सय ग्राम बारुद, फलाम र सिसाका टुक्रा बरामद गरेको छ ।

    images

    प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनीहरू उक्त जंगलमा सिकार खेल्न गएको भन्ने सूचनाको आधारमा  उक्त हातहतियारसहित उनीहरूलाई फेला पारी पक्राउ गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij