Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

पूर्वराजामाथि आक्रमक मोदी !

पूर्वराजामाथि आक्रमक मोदी !

  • काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिएका छन् ।  शुक्रबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले काठमाडौंमा आयोजना गरेको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार वितरण समारोहमा मन्त्री मोदीले पूर्वराजा ज्ञानेन्द्रलाई आफ्नो ठिक ठाउँमा बस्न चेतावनी दिए । 

    images
    images
    images

    उनले एक/दुई हजार मान्छे जम्मा हुँदैमा पूर्वराजाले 'म नै राजा हुँ' भन्ने सोचिरहेको टिप्पणी गर्दै त्यस्तो नसोच्न चेतावनी दिनुभयो । देशमा गणतन्त्र आइसकेको र जनताको छोराछोरी राष्ट्रपति बन्न पाउने भन्दै मन्त्री मोदीले देश पश्चगमनतर्फ नफर्कने दावी गरे । 

    images

    उनले आफूहरुले देशलाई ठिक दिशा दिइरहेको भन्दै देशलाई खल्बल्याउनेहरुलाई खबरदारी गर्नुपर्ने बताए । '

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij