Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

कृषि विकास बैङ्कको सीईओमा गोविन्द गुरुङ नियुक्त

कृषि विकास बैङ्कको सीईओमा गोविन्द गुरुङ नियुक्त

  • काठमाडौं । कृषि विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द गुरुङ नियुक्त भएका छन् । चार वर्षे कार्यकालको लागि गुरुङको नियुक्ति भएको हो । कृषि विकास बैङ्कको सञ्चालक समितिले खुला प्रतिस्पर्धाबाट गुरुङलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    हिमालयन बैङ्कबाट बैङ्किङ करिअर सुरु गरेका गुरुङको सिभिल बैङ्कमा सीईओको रूपमा काम गरेको अनुभव छ ।

    उनले ग्लोबल आईएमई तथा मेगा बैङ्कमा समेत काम गरेका छन् । सिभिल बैङ्क छाडेपछि गुरुङ म्यानमारको बैङ्कमा सिइओ भएर काम गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij