काठमाडौँ । महानायक राजेश हमालले नेपाली भएकोमा यति लाज महसुस कहिल्यै नभएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै महानायक हमालले नेपाली भएकोमा यति लाज महसुस कहिले गरेको उल्लेख गर्दै आजको दिन नेपालको ईतिहासमा सबैभन्दा पिडादायी दिन बनेको बताएका हुन् ।