
Jun 10 2025 | २०८२, जेठ २७ गते
काठमाडौँ । ४५ वर्षीया महिलालाई जबजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
प्रहरीले लेकम गाउँपालिका-४ झलाती घर भई हाल शैल्यशिखर नगरपालिका-९ पथ्थरयानीस्थित ससुराली घरमा बस्ने २७ वर्षीय प्रेम पार्कीलाई मंगलबार राति पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij