
Jun 10 2025 | २०८२, जेठ २७ गते
काठमाडौं । एमएडब्लु समूह र चीनको विद्युतीय सवारी इभी उत्पादक कम्पनी सिरिस समूहले नेपाली बजारमा इलेक्ट्रिक गाडी ल्याउन रणनीतिक सम्झौता गरेको छ ।
२०२३ को मार्चबाट त्रैमासिकमा सिरिसले एमएडब्लुको डिलरसिपहरूको इभि सुभ, इभि सेडन्स र मिनि इभिको दायरा लन्च गर्ने कम्पनीले जनाएको छ ।
सिरिस समूह युरोपेली बजारमा प्रवेश गर्ने चिनियाँ अटो कम्पनीहरूको पहिलो ब्याच हो । यसको लोकप्रिय डिएफएसके र सिरिस ब्रान्डहरूका लागि प्रसिद्ध छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij