Logo

Jun 10 2025 | २०८२, जेठ २७ गते

Jun 10 2025 | २०८२, जेठ २७ गते

प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम जाँदै

प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम जाँदै

  • काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड सोमबार सुदूरपश्चिम जाने भएका छन् ।

    images
    images
    images

    कञ्चनपुरको महेन्द्रनगरमा सोमबारदेखि सुरु हुने सुदूरपश्चिम प्रदेश स्तरीय औषोगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन  महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम जान लागेका हुन् ।

    images

    सोमबार बिहान उनी धनगढी पुग्ने छन् । कैलालीको गेटामा निर्माणको चरणमा रहेको प्रस्ताविक मेडिकल कलेजको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको छ ।  उनी सोमबार दिउसो १२ बजे तिर मात्र कञ्चनपुर पुग्ने सुरक्षा स्रोतले जनाएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij