Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

प्रतिनिधिसभाको बैठकमा रास्वपा सहभागी नहुने

प्रतिनिधिसभाको बैठकमा रास्वपा सहभागी नहुने

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजको प्रतिनिधिसभाको बैठकमा सहभागीता नजनाउने भएको छ । रास्वपाको आज केन्द्रीय कमिटी र संसदीय दलको बैठक भएकोले प्रतिनिधिसभाको बैठकमा सहभागी नहुने भएको हो ।

    images
    images
    images

    अहिले पार्टी कार्यालय बसुन्धारामा रास्वपाको बैठक बसिरहेको छ भने संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक १ बजेदेखि बस्दैछ । उक्त बैठकमा रास्वपाले सरकारमा जाने वा नजाने,भौतिक पूर्वाधार मन्त्रालय लिने वा नलिने विषयमा निर्णय हुनेछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij