Logo

Jun 10 2025 | २०८२, जेठ २७ गते

Jun 10 2025 | २०८२, जेठ २७ गते

भूसाल वानेश्वरमा बेहोस्, अस्पताल भर्ना

भूसाल वानेश्वरमा बेहोस्, अस्पताल भर्ना

  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल एक्कासी बेहोस भएपछि अस्पताल भर्ना भएका छन् । उनी पार्टी कार्यालय जाँदै गर्दौ आँफैले हाँकिरहेको गाडीमा बेहोस भएको हुन् । उनी वानेश्वर पुग्दा बेहोस भएको बताइएको छ ।

    images
    images
    images

    शुक्रबार पार्टी कार्यालय आलोकनगर जाने क्रममा उनी गाडीमै बेहोस भएका हुन् । बेहोस भएपछि उनलाई उपचारका लागि नयाँ वानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ । अहिले उनको अवस्था सुधार भएको अस्पतालले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij