
Jun 11 2025 | २०८२, जेठ २८ गते
काठमाडौं । प्रि- ओपन सेसनमा नेप्से सूचक १ दशमलव २१ विन्दुले बढेको छ ।
यससँगै सूचक २६५४ दशमलव ३१ अंकमा आएको छ । २ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
४९ कम्पनीको ३९ हजार ५ सय ४४ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ९२ वटा कारोबार भएको हो । ३० कम्पनीको मूल्य बढेको छ भने १६ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij