Logo

Jun 10 2025 | २०८२, जेठ २७ गते

Jun 10 2025 | २०८२, जेठ २७ गते

मलेसियाका गृहमन्त्री इस्माइल नेपाल आउँदै

मलेसियाका गृहमन्त्री इस्माइल नेपाल आउँदै

  • काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि आज आउँदै छन् । उनी साँझ ७ बजे काठमाडौं आइपुग्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्नेछन् ।

    images

    भ्रमणका क्रममा मलेसियाको फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लानबारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij