Logo

Jun 10 2025 | २०८२, जेठ २७ गते

Jun 10 2025 | २०८२, जेठ २७ गते

काठमाडौंको चन्द्रागिरीमा एक जना मृत फेला

काठमाडौंको चन्द्रागिरीमा एक जना मृत फेला

  • काठमाडौँ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित खोल्साको झाडीमा एक पुरुष मृत भेटिएका छन् । मृत भेटिएकोमा रुपन्देही ओमसतिया गाउँपालिका-२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ रहेका छन् ।  

    images
    images
    images

    शवको पोस्टमार्टको लागि अस्पताल लगिएको छ । अहिलेसम्म मृत्युको कारण भने खुलिसकेको छैन ।त्यस्तै प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जानकारी दिएको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij