Logo

Jun 10 2025 | २०८२, जेठ २७ गते

Jun 10 2025 | २०८२, जेठ २७ गते

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • काठमाडौं । बर्दियाको बाँसगढी नगरपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–२ का ५६ वर्षीय भागिराम थारु रहेका छन् ।

    images
    images
    images

    गएराति भे ४ प ५१७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिंदा उक्त दुर्घटना भएको थियो । गम्भीर घाइते भएका थारुको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij