Logo

Jun 10 2025 | २०८२, जेठ २७ गते

Jun 10 2025 | २०८२, जेठ २७ गते

आत्मदाह गर्न लागेका युवकलाई बचाउँदा आफ्नै ज्यान गयो

आत्मदाह गर्न लागेका युवकलाई बचाउँदा आफ्नै ज्यान गयो

  • काठमाडौँ । पाेखरामा शरीरमा आगो लगाई आत्महत्याको प्रयास गरेका एक युवकलाई बचाउन गएकी महिलाको मृत्यु भएको छ ।

    images
    images
    images

    पाेखरा महानगरपालिका १३ काहुँखाेलास्थित घरमा आत्मदाहकाे प्रयास गरेका कृष्णबहादुर क्षेत्रीलाई बचाउने क्रममा घाइते संगिता सापकाेटाकाे मृत्यु भएकाे हाे ।

    images

    उनकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममाआइतबार राति मृत्यु भएकाे प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए । आत्महत्या प्रयास गर्ने क्षेत्रीकाे अवस्था सुधाराेन्मुख रहेकाे डा. खत्रीले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij