Logo

Jun 10 2025 | २०८२, जेठ २७ गते

Jun 10 2025 | २०८२, जेठ २७ गते

ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ

ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ

  • काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-१ का ४० वर्षीय सुकमान भन्ने कान्छाराम तामाङ (निज तत्काल गणेश भट्टामा पानी पाले) र ४१ वर्षीय बहादुर तामाङ (तत्काल सोही भट्टाको गाडी चलाउने) रहेका छन् । 

    images
    images
    images

    २०६२ माघ ३० गते भक्तपुरको चाँगुनारायण नगरपालिका-९, ताथलीमा रहेको गणेश इँट्टाभट्टामा काम गर्ने रोल्पा घर भएका ४१ वर्षीय कृष्ण योगीलाई शरीरको विभिन्न भागमा चक्कु तथा लौरो प्रहार गरी हत्या गरेका थिए । 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij