Logo

Jun 11 2025 | २०८२, जेठ २८ गते

Jun 11 2025 | २०८२, जेठ २८ गते

पाँच दिनका लागि परराष्ट्रमन्त्री अमेरिकाको भ्रमणमा जाँदै

पाँच दिनका लागि परराष्ट्रमन्त्री अमेरिकाको भ्रमणमा जाँदै

  • काठमाडौं । यही माघ १९ गतेदेखि परराष्ट्रमन्त्री विमला राई पौड्याल पाँच दिनका लागि संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाने भएकी छन् । मन्त्री पौड्याल अमेरिका भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

    images
    images
    images

    मन्त्रालयले उनको भ्रमणको एजेन्डाबारे कुनै जानकारी गराएको छैन । त्यस्तै यता अमेरिकाको उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै छिन् । उनले नेपाल–अमेरिका साझेदारीका विषयमामा बृहत् छलफल गर्ने बताइएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij