Logo

Jun 11 2025 | २०८२, जेठ २८ गते

Jun 11 2025 | २०८२, जेठ २८ गते

विवाह गर्नु पूर्व सिफारिस लिन वडाको उर्दी

विवाह गर्नु पूर्व सिफारिस लिन वडाको उर्दी

  • काठमाडौं। लुम्बिनी प्रदेशस्थित एक वडाले सिफारिस लिएर मात्रै विवाह अगाडी बढाउन उर्दी जारी गरेको छ ।

    images
    images
    images

    बाल विवाहलाई न्यूनीकरणका लागि भन्दै बार बर्दिया नगरपालिकाको २ नम्बर वडा कार्यालय, कुमरा गाउँले वडा अन्तर्गत पर्ने सम्पूर्ण गाउँ तथा टोल बस्तीहरूले विवाह पूर्व वडाबाट सिफारिस लिन भनेको हो ।

    images

    देश भरमा बढ्दै गरेको बाल विवाहलाई मध्ये नजर गर्दै यस्तो निर्णय गरेको वडाध्यक्ष राम फेरन थारुले जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij