Logo

Jun 11 2025 | २०८२, जेठ २८ गते

Jun 11 2025 | २०८२, जेठ २८ गते

पोखरामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

पोखरामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

  • काठमाडौँ । पोखरामा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं. ३३ चौगादीका ६३ वर्षका नलप्रसाद लामिछानेको उक्त दर्घटनामा मृत्यु भएको हो ।  

    images
    images
    images

    आज बिहान ११ः१५ बजे चौगादीबाट सुरौदीतर्फ जाँदै गरेको ग१त ६६६४ नम्बरको ट्याक्टरले पोखरा-३३ चुवादीको भित्रि सडकमा अधिकारीलाई किचेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक शारदा प्रसाद चौधरीले जनाएका छन् । 

    images

    गम्भीर घाइते अधिकारीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक चौधरीले जानकारी दिए । चालक र ट्याक्टरलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij