
Jun 11 2025 | २०८२, जेठ २८ गते
काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको छ । प्रभु हेलिकप्टरलाई स्याङजाको वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण गर्नुपर्ने कारण बारे सोधिएको प्रश्नको जवाफ नआएपछि उडानमा रोक लगाईएको प्राधिकरण जनाएको छ ।
माघ ५ गते अनुमतिविना स्याङजाको वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण गराईएको थियो । खेल मैदानमा अवतरण गरिएको भन्दै स्थानीय युवाले पाइलटलाई कुटपिट समेत गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij