Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

धरानमा जग्गा अतिक्रमण गरी बनाएका संरचनामा हर्क साम्पाङले चलाए डोजर, स्थानीयद्वारा ढुङ्गामुढा

धरानमा जग्गा अतिक्रमण गरी बनाएका संरचनामा हर्क साम्पाङले चलाए डोजर, स्थानीयद्वारा ढुङ्गामुढा

  • काठमाडौं । सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन धरान उपमहानगरपालिकाले पनि डोजर चलाएको छ ।

    images
    images
    images

    उपमहानगरपालिकाले आइतबार धरानकाे देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी बनाइएका घरहरूमाथि डोजर चलाएको हाे ।

    उपमहानगरले डोजर चलाउँदा सुरक्षाकर्मी र स्थानीयबासिन्दा बीच झडप भएकाे छ भने झडपमा परी स्थानिय व्यक्ति सामान्य घाइते भएको प्रहरीको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij