Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

ललितपुरमा एक पुरूष मृत फेला

ललितपुरमा एक पुरूष मृत फेला

  • ललितपुर । ललितपुरमा एक पुरूष मृत फेला परेका छन्।  बिहीबार बिहान सवा ११ बजे ललितपुर महानगरपालिका-२ सानेपाबाट कुलेश्वर जोड्ने नयाँ पुलमुनी एक पुरूष मृत फेला परेका हुन्।

    onlinepatrika
    Arghakhachi

    अन्दाजी ४०(४५ वर्षीय पुरूष झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रविण पोखरेलले जानकारी दिए। 

    AGNI GROUP

    ती पुरूष बागमती करिडोरको फुटपाथमा रहेको वालसहितको रेलिङमा झुन्डिएको अवस्थामा फेला परेका हुन्। उनको सनाखत हुन बाँकी नै रहेको एसपी पोखरेलले बताए। 

    प्रहरीले मुचुल्का उठाएर शवको पोष्टमर्टम गर्न पाटन अस्पतालमा पठाएको र घटनाको थप अनुसन्धान गरिरहेको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट