Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सुन–चाँदीको मूल्य स्थिर

सुन–चाँदीको मूल्य स्थिर

  • काठमाडौँ । नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ ।

    images
    images
    images

    आज छापावाल सुन प्रतितोला एक लाख १७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

    त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन पनि चाँदी १४ सय रुपैयाँमा नै किनबेच भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij