Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

एकैदिन २५ सय चालक कारबाहीमा

एकैदिन २५ सय चालक कारबाहीमा

  • ललितपुर । काठमाडौं उपत्यकामा हिजो एकैदिन २५ सय २३ जना चालक कारबाहीमा परेका छन् । उनीहरु उपत्यकाका विभिन्न स्थानमा गरिएको नियमित चेक जाँचका क्रममा कारबाहीमा परेका हुन् ।

    images
    images
    images

    दिउँसै मदिरा सेवन गरी सवारी चलाउने २१५ जना, ट्राफिक लेन मिच्ने ४३ जना, रातो बत्तीमा नरोकिएका ३३ जना चालक कारबाहीमा परेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    images

    त्यस्तै, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ४१ जना, स्पष्ट नम्बर प्लेट प्रयोग नगरेका ५५ जना र अन्य ट्राफिक नियम पालना नगरेका २१ सय ३६ जना कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij