Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

दुई किलो युरेनियमसहित तीन युवक समातिए

दुई किलो युरेनियमसहित तीन युवक समातिए

  • काठमाडौं । बाराबाट युरेनियमसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–५ बस्ने २९ वर्षीय रवी चौधरी, ३० वर्षीय सागर चौधरी र रौतहटको माधवनारायण नगरपालिका–२ बस्ने २२ वर्षीय वृज सहनी छन् । 

    images
    images
    images

    सोही ठाउँ ७ स्थित आदित्य होटलको कोठा नं. ४ बाट शनिबार दिउँसो उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १२ गण हेड क्वाटर बाराले जनाएको छ । उनीहरुको साथबाट दुई किलोे युरेनियम बरामद गरिएको छ । तीनै जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाईने सशस्त्र प्रहरीले जनाएको छ ।

    images


     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij