Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

पुस १५ गतेदेखि 'अवैध’ मोबाइल नचल्ने

पुस १५ गतेदेखि 'अवैध’ मोबाइल नचल्ने

  • काठमाडौं । भन्सार प्रणाली छलेर भित्र्याइएका मोबाइल प्रयोग  निरुत्साहित  गर्ने  उद्देश्यसहित  स्थापना  गरिएको ’मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आउँदो शुक्रबारदेखि पूर्ण रूपमा सञ्चालनमा  आउने  भएको  छ  ।  

    images
    images
    images

    यसअघि  असोज १ गतेदेखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको  यो  प्रणालीलाई  नेपाल  दूरसञ्चार  प्राधिकरणले  पूर्ण  रूपमा  सञ्चालनमा  ल्याउन  लागेको हो ।

    images

    प्राधिकरणले सार्वजनिक सूचना जारी गरेर शुक्रबारदेखि एमडीएमएस पूर्ण सञ्चालनमा आउने भएकाले असोजयता व्यक्तिगत तवरबाट ल्याइएका मोबाइल दर्ता गरेरमात्र प्रयोगमा ल्याउन अनुरोध गरेको छ ।

    प्राधिकरणले गत भदौ मसान्तसम्म प्रयोगमा रहेका जुनसुकै मोबाइल आफ्नो प्रणालीमा स्वतः दर्ता गरिसकेको छ । 

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij