Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग

पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग

  • काठमाडौं । नेकपा (बहुमत) पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले पेट्रोलियम पदार्थको मूल्य समायोजनका लागि दबाब दिन टेकुस्थित नेपाल आयल निगमको कार्यालय अगाडि प्रदर्शन गरेको छ ।

    images
    images
    images

    पेट्रोलियम पदार्थको मूल्य घटेर आएतापनि मूल्य समायोजन नगरेको भन्दै अखिल (क्रान्तिकारी)ले प्रदर्शन गरेको हो । संगठनले मूल्य समायोजन गरेर तत्काल 'गल्ती सच्याउन' आयल निगमसँग माग गरेकाे छ ।

    images

    घटेर आएको पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरे साे संगठनका केन्द्रीय उपाध्यक्ष वीरेन्द्र शाहले कडा रूपमा प्रस्तुत हुने आयल निगमलाई चेतावनी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij