Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

  • काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १० दशमलव ५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । गत वर्षसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कुलवितरण गर्ने निर्णय कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । 

    images
    images
    images

    हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३२ करोड ६६ लाख १४ हजार रहेको छ । सोही पूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको छ ।

    घोषणा गरिएको लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij