Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

महिला हिंसाविरुद्धको १६दिने अभियान सुरु

महिला हिंसाविरुद्धको १६दिने अभियान सुरु

  • काठमाडौं । ‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नाराका साथ आजदेखि देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु हुदैछ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो अभियान विश्वव्यापी रुपमा नै सञ्चालन गर्ने गरिएको छ । 

    images
    images
    images

    महिला तथा बालबालिका मन्त्रालयको आयोजनामा काठमाडौँ उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा र्‍यालीसहित कार्यक्रम गरी अभियानको सुरुवात गरिएको छ ।

    images

    १६ दिनसम्म देशैभर सरकारी, गैर सरकारी विभिन्न संघ सस्थाले विशेष अभियान सञ्चालन गर्नेछन् ।

     

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij