
May 23 2025 | २०८२, जेठ ९ गते
ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ ‘क’बाट एमालेका रघुनाथ महर्जन विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी नेता राजकाजी महर्जनलाई ४ सय ९० मतले पराजित गर्दै एमालेका महर्जन निर्वाचित भएका हुन् ।
एमालेका महर्जनले ९ हजार ३५२ मत ल्याउन सफल भए भने माओवादीका महर्जनले ८ हजार ८६२ मत ल्याएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij