Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

भक्तपुरमा बलात्कारको आरोपमा एक किशोर पक्राउ

भक्तपुरमा बलात्कारको आरोपमा एक किशोर पक्राउ

  • काठमाडौँ । बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुरबाट एकजना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी बर्दीबास ढुङ्ग्रे घर भएर भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरूटार बिरुवा बस्ने १९ वर्षीय निशान तामाङ रहेका छन् । 

    images
    images
    images

    कात्तिक २८ मा उनले ७ वर्षीया बालिकालाई आफ्नै कोठामा जबर्जस्ती करणी गरेको आरोप छ । आरोपीमाथि प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij