Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको सुरुवाती अग्रता

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको सुरुवाती अग्रता

  • काठमाडौं । काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले सुरुवाती अग्रता लिएका छन् । विराजभक्तलाई हाम्रो नेपाली पार्टीका सुमन सायमीले पछ्याइरहेका छन् । 

    images
    images
    images

    विराजभक्तले  ६०७ मत पाउँदा सुमनले ५९१ प्राप्त गरेका छन् । एमालेले तेस्रो मत पाएको एमालेका शिवराम राजवैद्यको ३०४ मत छ ।

    यस्तै, सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २१३ मत पाएका छन् । यहाँ राप्रपाका प्रकाश रिमालले २०३ मत पाएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij