
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । जिल्ला निर्वाचन कार्यालय ललितपुरका मूल ढोकामा शंकास्पद वस्तु फेला परेको छ । प्रहरी स्रोतका अनुसार उक्त शंकास्पद वस्तु प्रेसर कुकर बम हुनसक्ने बताएको छ ।
सो घटनाको सुरक्षाको लागि जावलाखेल प्रहरी परिसरले सुरक्षाकर्मीहरु खटाएको छ । शंकास्पद वस्तुको निरिक्षण गर्न नेपाली सेनाको विशेष टोली सक्रिय बनेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij