Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

प्रिमियर इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव 

प्रिमियर इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव 

  • काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ । ३० कात्तिक, बुधबार बसेको कम्पनी सञ्चालक समिति बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

    images
    images
    images

    कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी एक अर्ब २२ करोड ७६ लाख ८४ हजार ८०० रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।
    कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृती र आगामी वाषिर्क साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij