Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

सुनको भाउ आज सामान्य घट्यो

सुनको भाउ आज सामान्य घट्यो

  • काठमाडाैं । लगातार बढेको सुनको भाउ आज सामान्य घटेको छ । आज सुन हिजोको भन्दा तोलामा एक सय रुपैयाँ सस्तो छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९७ हजार २ सय रुपैयाँ तोकेको छ ।

    images
    images
    images

    यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ १ हजार ३ सय रुपैयाँ थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij