Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

बैंकको बढ्दो ब्याजदरलगायतको विरुद्धमा काठमाडौंमा प्रदर्शन

बैंकको बढ्दो ब्याजदरलगायतको विरुद्धमा काठमाडौंमा प्रदर्शन

  • काठमाडौैँ । भोलि शुक्रबार उद्योगी व्यवसायीले बैंकको बढ्दो ब्याजदरलगायतको विरुद्धमा काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् ।उद्योगी-व्यासायीहरुले बिहान ११ बजेदेखि १२ बजेसम्म माइतीघर मण्डलामा शान्तिपूर्ण मौन विरोध गर्ने भएका हुन् । 

    images
    images
    images

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले आफ्ना माग कतैबाट पनि सुनुवाइ नभएपछि आफूहरु सडकमा उत्रिन बाध्य भएको बताए । 

    सो कार्यक्रममा सबै जिल्ला नगर उद्योग वाणिज्य संघहरु तथा वस्तुगत सघंहरुको संयुक्त उपस्थिति रहने छ । देशभरका व्यवसायी अहिले बैंकको बढ्दो ब्याजदर, प्रिमियमलगायतको आन्दोलन गरिरहेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij