Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

उम्मेदवारी कायम भएसँगै डा. तोसिमा कार्की चुनाव प्रचार प्रसारको तयारीमा

उम्मेदवारी कायम भएसँगै डा. तोसिमा कार्की चुनाव प्रचार प्रसारको तयारीमा

  • ललितपुर । आज सर्वोच्च अदालतको आदेशमा उम्मेदवारी कायम भएसँगै ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा उम्मेदवार डा तोसिमा कार्कीले जनताको जितको सुरुवात भएको प्रतिक्रिया दिएकी छन् ।

    images
    images
    images

    यो अभियानमा साथ दिने सम्पूर्ण शुभचिन्तकलाई उनले धन्यवाद दिँदै बुधबारदेखि चुनावी अभियान सुरु हुने जनाएकी छन् । जावलाखेलको मण्डलाबाट चुनाव प्रचार प्रसारका थप योजनाहरु सार्वजनिक गर्ने कार्कीले बताएकी छन् ।

    कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न न्यायाधीश डा कुमार चुडालको एकल इजलासले अन्तरिम आदेश दिएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij