
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । कनेक्टआईपीएसले मोबाइलमा आधारित फण्ड ट्रान्स्फरमा लाग्दै आएको शुल्क हटाएको छ । तिहार तथा छठको अवसरमा यो योजना सुरु गरिएको हो ।
यो योजना कात्तिक ७ गतेदेखि १३ गतेसम्म लागु गरिएको छ । यो योजनाबाट मोबाइलमा आधारित फण्ड ट्रान्स्फर गर्न थप प्रोत्साहन मिल्ने कम्पनीको विश्वास छ ।
हाल मोबाइल बैकिङ्गमा रहेको कनेक्टआईपीएसमार्फत प्रतिदिन प्रति कारोबार २ लाख रूपैयाँसम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij