Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

दर्ता नगरी व्यावसाय सञ्चालन गर्नेलाई कारवाही

दर्ता नगरी व्यावसाय सञ्चालन गर्नेलाई कारवाही

  • काठमाडौं । काठमाडौं नगरपालिकाले एक महिनाभित्र दर्ता नगरी व्यावसाय सञ्चालन गर्नेलाई कारवाही गर्ने भएको छ। महानगरले वडा कार्यालयमा गई व्यवसाय दर्ता गराउन सुचना जारी गरेको छ।

    images
    images
    images

    संघ र प्रदेश सरकारबाट इजाजत लिई व्यवसाय गरिरहेकाहरूले पनि काठमाडौं महानगरपालिकाबाट व्यवसाय दर्ता गरी सञ्चालन गर्नुपर्ने महानगरको भनाई छ। महानगर क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने कतिपय व्यवसायीहरूले संघ र प्रदेश सरकारबाट इजाजत लिएको तर महानगरबाट अनुमति नलिइएको महानगरको बबरमहलस्थित राजश्व विभागले जनाएको छ । 

    अनुगमनका क्रममा महानगरले दर्ता नगरी व्यवसाय गरेको पाइएमा कारबाहीका साथै व्यवसाय बन्द गरी जरिवानासमेत असुल गर्ने चेतावनी पनि महानगरले दिएको हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij