
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर महानगरपालिका वडा. नं ५ ले आफ्नो क्षेत्रमा डेंगु निवारणका लागि औषधी छरेको छ । फोगिन मेशिनद्धारा किटनाशक औषधी छरिएको वडाध्यक्ष विकासमान श्रेष्ठले बताए । डेंगु नियन्त्रणका लागि स्वास्थ्य कार्यालय ललितपुरले प्रत्येक वडालाई पन्ध्र हजार बजेट छुट्याइएको स्वास्थ्य प्रमुख सतिस विष्टले बताए ।
तस्वीर : सौजन्य एआरएम अनलाइन
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij