Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

खप्तड लघुवित्तको आइपिओ बिक्री खुला

खप्तड लघुवित्तको आइपिओ बिक्री खुला

  • काठमाडौँ । खप्तड लघुवित्तले सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ करोड ३२ लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो । खप्तड लघुवित्तले सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गर्ने भएको छ ।

    images
    images
    images

    कम्पनीले १ करोड ३२ लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो । जसअनुसार लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १ लाख ३२ हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ ।

    योमध्ये ५ प्रतिशत अर्थात् ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ० दशमलव ५ प्रतिशत अर्थात् २ हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।  

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij