Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

जाजरकोट अस्पतालका बिरामी समस्यामा

जाजरकोट अस्पतालका बिरामी समस्यामा

  • काठमाडौँ । जाजरकोट अस्पतालका बिरामी औषधिको अभावमा समस्यामा परेका छन् । दैनिक मात्रामा बिरामी आउने उक्त अस्पतालमा जाँच गरेर औषधि किन्न आधा घण्टा टाढा जानुपर्ने बाध्यता छ । 

    images
    images
    images

    अस्पताल व्यवस्थापनले औषधि सकिएको भए पनि ध्यान नदिँदा आफूहरु मारमा परेको स्वास्थ्यकर्मीले बताए । दैनिक निःशुल्क र बीमा गरेबापत पाइने औषधि दिन नसक्दा बिरामीलाई खाली पठाउनु परेको फार्मेसी शाखाले जनाएको छ । 

    images

    स्वास्थ्य बीमा गरेको कागज देखाउँदा पनि औषधि नपाएर बाहिर गई औषधि खरिद गर्नुपरेको भेरी नगरपालिका– २ की रमिता कार्कीले गुनासो गरे । सो अस्पतालमा औषधि पठाउन लागिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख नवराज कँडेलले आजै जानकारी दिए । उक्त अस्पताल ५० शश्याको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij