
Jun 18 2025 | २०८२, असार ४ गते
रामेछाप । करणी उद्योगमा रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष तथा व्यवसायी पवन कठायत पक्राउ परेका छन् । उनलाई मन्थलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले बताए ।
कठायतले आफ्नै भतिजीबुहारी बिनु यादवलाई जबर्जस्ती करणी गर्न खोजेको किटानी जाहेरी परेको थियो । जाहेरीपछि फरार कठायतलाई सुराकीको आधारमा मन्थलीबाट पक्राउ गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij