Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

थारू समुदायमा आज हरेरी पूजा

थारू समुदायमा आज हरेरी पूजा

  • काठमाडौँ । पश्चिम तराईका थारू समुदायले धान उत्पादनको वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाउने गर्छन्। परम्परागत हरेरी पूजा गर्दै अएका थारू समुदायले यस वर्ष पनि धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका हुन्। धानमा किरा लाग्नबाट बचाउन उत्पादनमा वृद्धि हुने विश्वासले हरेरी पूजा गर्ने  गर्छन्। धान रोपाईँ सकेको केही दिनपछि पश्चिम तराईका थारू समुदायमा गाँउभरका मानिसले रकम संकलन गर्छन्। 

    images
    images
    images

    संकलन भएको रकमले पूजा समग्री किन्ने र देवी देवतालाई चढाउन मिठाई किनेर देवी माताका जनावर र देवी, देवताहरुको मूर्ती बनाएर पूजा गर्ने चलन छ । थारूहरूको दानवा भन्ने देवताले धानमा लाग्ने किरा लाग्नबाट जोगाउनका साथै उत्पादनमा वृद्धि गराउने मान्यता छ । 

    images

    हरेरी पूजा गर्दा उत्पादनमा वृद्धि हुनुका साथै रोगव्याधी नलाग्ने थारु समुदायको विश्वास रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij