Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

किशोर-किशोरी झुण्डिएको अवस्थामा मृत फेला

किशोर-किशोरी झुण्डिएको अवस्थामा मृत फेला

  • काठमाडौँ । खैरकोट स्थित भुवनेश्वरी मावि नजिक रुखमा दुई जना मृत फेला परेका छन् । सिगास गाउँपालिका-५ रातापोड बस्ने अन्दाजी २२ वर्षीय केशव दमाइ र १८ वर्षीया किशोरी रमिता विक रुखमा पासो लगाएको अवस्थामा मृत फेला परेको घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय पाटनले बताएका छन् । 

    images
    images
    images

    दुवैजना प्रेम सम्बन्धमा रहेको स्थानीयले बताएका छन् । मृतक रमिता भुवनेश्वरी माविमा कक्षा १० मा अध्यानरत थिइन् । 

    images

    स्थानीयहरुले बिहीबार साँझ दुवैजना रुखमा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij