Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

सशस्त्रका पूर्व डीआईजी बानियाँको निधन

सशस्त्रका पूर्व डीआईजी बानियाँको निधन

  • काठमाडौँ । सशस्त्र प्रहरी बलका पूर्व डीआईजी वसन्त बानियाँको मृत्यु भएको छ । उपचारको क्रममा नर्भिक अस्पतालमा शुक्रवार उनको निधन भएको पारिवारिक स्रोतका अनुसार रहेको छ ।

    images
    images
    images

    संखुवासभाको चैनपुर स्थायी घर भएका बानियाँले साढे २ वर्षअघि सशस्त्रबाट अवकाश पाएका थिए । उनलाई मुटुको समस्या थियो । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij