Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

 छैँठौ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला

 छैँठौ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला

  • ललितपुर । सानेपास्थित हेरिटेज गार्डेनमा सात प्रदेशीय जिल्ला महिला उद्यमी संघद्धारा आयोजित छैँठौ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला भएको छ ।

    images
    images
    images

    मेलाको मुल नारा ‘सँगै काम गर्नुहोस्, सँगै जित्नुहोस’ हो । । यस मेलामा विभिन्न प्रदेशका सफल महिला उद्यमीले हस्तनिर्मित सामाग्रीहरुको प्रदर्शन गरेका छन् । 

    images

    उक्त मेलामा मिथिला आर्ट ग्यालरी, अलैँची रेशावटबाट निर्मित सामाग्री, माटाका सामाग्रीहरु आदि रहेका छन् । यो मेला भाद्र २ देखि ६ गतेसम्म रहेको आयोजकले जानकारी दिए । 

    मेलाले महिलाहरुको सीप, कला प्रर्दशन गर्नुका साथै महिला उद्यमीहरुलाई प्रोत्साहन गरेको छ ।

    300190751_2314011968765262_4811500423226491356_n.jpg

    images

    299771331_392245246375911_5586025714424245545_n.jpg

    299676708_406844718205205_139199582765509742_n.jpg

    299449271_590705399128495_1029213901880120862_n.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij