Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

भरतमोहनलाई सम्झेर आमाबुबालाई मोबाइल कोसेली

भरतमोहनलाई सम्झेर आमाबुबालाई मोबाइल कोसेली

  • ललितपुर ।  नागरिक आधारभूत शिक्षा तथा डिजिटल लिट्रेशी कार्यक्रम अन्र्तगत जेष्ठ नागरिकहरुलाई मोबाईल फोन वितरण गरिएको छ । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानद्वारा सञ्चालित कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरुलाई मोबाईल फोन हस्तान्तरण गरिएको हो ।

    images
    images
    images

    नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आजको युग भनेको डिजिटल युग भएकाले जेष्ठ नागरिकहरुलाई पनि सूचना प्रविधिको पहुँचमा पुराउनु सकारात्मक कुरा भएको बताउनुभयो । निरक्षरताका कारण विभिन्न अवसरबाट बञ्चित ज्येष्ठ नागिरकका लागि उपयोगी हुने उद्देश्यले शैक्षिक कार्यक्रम सञ्चालन गरिएको प्रतिष्ठानकी अध्यक्ष सबिता अधिकारीले बताउनुभयो । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij