Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

हिमानी अस्पताल भर्ना

हिमानी अस्पताल भर्ना

  • पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छिन् । बुधबार साँझ ७ बजे उनी मेडिसिटी अस्पताल भर्ना भएको निर्मल निवासले जानकारी दिएको छ । रुघाखोकी र ज्वरो आएपछि हिमानी अस्पताल भर्ना भएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकले पुष्टि गरे। ‘अष्ट्रेलियामा हिमानी ट्रष्टको कार्यक्रम सकेर फर्किएपछि उहाँमा रुघाखोकी र ज्वरो आएको छ, उहाँ अहिले मेडिसिटी अस्पतालमा भर्ना हुनु भएको छ,’ पाठकले भने ।

    images
    images
    images

    फाइल तस्वीर 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij