Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडाैँ । न्याय परिषद्को बैठकले २१ जना जिल्ला न्यायाधीशको सिफारिस गरेको छ। मंगलबार बसेको परिषद्को बैठकले संक्षिप्त सूचीमा परेका ६३ जनाबाट २१ जनालाई जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको हो।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij